एनआरएन उपाध्यक्षमा उम्मेदवारी दिने डा. बद्री केसीको घोषणा

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएन)का महासचिव डा बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनको नवौं विश्वसम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । स्थापनाकालदेखि नै एनआरएन गतिविधिमा होमिएका केसी हालको अन्तर्राष्ट्रिय कार्यसमितिमा सबैभन्दा अनुभवी व्यक्तित्व चिनिन्छिन् । एनआरएनको स्थापनाअघि यसको कन्सेप्ट बनाउने देखिनै संस्थाका अभियन्ता डा … Continue reading एनआरएन उपाध्यक्षमा उम्मेदवारी दिने डा. बद्री केसीको घोषणा